प्रधानमन्त्री अोली रारामा

काठमाडौं। चैत ३० प्रधानमन्त्री केपी शर्मा अोली कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न मुगुको रारा ताल पुग्नु भएको छ।
कर्णाली प्रदेश सरकारको आयोजनामा कर्णाली पर्यटन वर्षको भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुनेछ ।
प्रधानमन्त्री अोलीले राराबाटै सम्वोधन समेत गर्नुहुने कार्यक्रम छ ।
महोत्सवमा भागलिन रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी,एमाले नेता सुवास नेम्वाङ लगायतपनि कार्यक्रम हुने ठाउ रारा पुगिसकेका छन्।

यसैगरी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु समेत कर्यक्रम स्थलमा पुगिसकेका छन्।
तस्वीर-रविन्द्र अधिकारीको ट्वीटबाट

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.