सिद्दबाबाको पहिरो रोक्न र लुम्विनीमा मानोरेल अध्ययनका लागि बजेट

बुटवल। चैत ३०। पाच नम्वर प्रदेश सरकारले एक अर्ब २ करोड ५ लाखको बजेट सार्वजनिक गरेको छ ।
बुटवलमा अाज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेस गर्नुभयो ।
बजेटमा चालु खर्चकालागि ३६ करोड ६३ लाख बिनियोजन गरिएको छ ।
यस्तै सिद्दबाबाको पहिरो रोक्न,रामग्राम,लुम्विनी हुदैं तिलोैराकोटसम्म मोनोरेलको अध्ययन गर्न पनि बजेट छुट्टाइएको छ ।
यसवाहेक कृषि,पशुपालन,पर्यटन तथा प्रदेशको ब्यवस्थापनकालागि पनि बजेट विनियोजन गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.