बुटवल।बैशाख ४। वैशाख ९ गते एमाले र माअोबादी केन्द्रबीच पार्टी एकता नहुने भएको छ ।
सवै तयारीका लागि समय चाहिने र कतिपय बिषय नमिलेकाले ९ गते एकता नहुने भएको हो । केही तयारी अझै बाकी छ- बैठकपछि माअोबादी नेता नारायणबाजी श्रेष्ठले भन्नुभयो ।
अाज बसेको पार्टी संयोजन समितिको बैठकमा पनि दुबै दलका नेताहरूबीच सहमति गरेर अघि बढ्ने कुरा भएको छ ।
कार्यदलले कम्युनिष्ट पार्टी स्थापनाको दिन ९ गतेको मिति प्रस्ताब गरेको थियो ।