ताजा खबरराजनीति सिण्डिकेट विरूद्द सरकार अाक्रामक- समिति नविकरण र दर्ता जिल्लाबाट नगर्ने By Online Lumbini - April 17, 2018 Share on Facebook Tweet on Twitter tweet बुटबल। बैशाख ४ । सरकारले यातायातको सिण्डिकेट अन्त्यकालागि अाक्रामक रणनीति अघि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाज बसेको मन्त्रीपरिषद बैठकले यातायात समितिको दर्ता र नविकरण नगर्न प्रशासन कार्यालयलाइ निर्देशन दिएको छ । Comments comments