सिण्डिकेट पक्षधर व्यवसायीको भागाभाग,सरकार कडारूपमा प्रस्तुत

बुटवल,बैसाख २१ । सिण्डिकेट विरूद्द सरकार कडा रूपमा प्रस्तुत भएको छ । गाडी रोकेर सर्वसाधारणलाइ सास्ती दिएपछि सरकारले कडा कारवाही गर्ने तयारी गरेको छ ।
सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।
यस्तै उनीहरूको रूट परमिट समेत खारेज गर्ने तयारी समेत गरेको छ ।
सरकार कडा बनेपछि यातायात ब्यवसायीको भागाभाग भएको छ । पोखरामा ब्यवसायीले जिल्ला छाडिसकेका छन् ।
यस्तै काभ्रेमा पनि ब्यवसायीको भागाभाग भएको छ । सिण्डिकेटको विरोधमा रहेका यातायात ब्यवसायीले भने गाडी चलाएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.