नेपाल शान्ति र स्थिरता तर्फ ः प्रमओली

काठमाडौा, २४ वैशाख . प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालशान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताउनुभएको छ । स्थानीयतह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्नभइसकेर नयाा सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघीय बालकोष-युनिसेफ)ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीयउच्चस्तरीय बैठकको आजउद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीओलीले वर्तमान सरकार समावेशीनीति,समानता,समृद्धि र सामाजिकन्यायकालागि प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्रीओलीले नेपालको संविधानले आधारभुततहसम्मको शिक्षाअनिवार्य र माध्यमिकतहसम्मको शिक्षानिशुल्कगर्ने व्यवस्था गरेको स्मरण गराउनु भएको छ ।”शिक्षाकाअतिरिक्त स्ावस्थ्य,हेरचाह,व्यक्तित्वविकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ” प्रधानमन्त्रीओलीले भन्नुभएको छ ।

नेपालबिना भेदभावबालअधिकार रक्षाकालागि प्रविबद्ध रहेको प्रधानमन्त्तीओलीको भनाइ छ । “नेपालबालअधिकार महासन्धीको पक्ष राष्ट्र पनिहो “प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यसकारण पनिहामीबालबालिकाको शिक्षापाउने अधिकारलाई उच्चप्राथमिकतामा राख्छौं ।”

प्रधानमन्त्रीओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने बताउनुभएको छ । प्रधानमन्त्रीओलीले भन्नुभयो “सुचना र प्रविधीलाई विद्यार्थी देखि विद्यालयसम्मविस्तार गर्ने सरकारको योजना छ ।”प्रधानमन्त्रीओलीले भन्नुभयो दिगो विकासको लक्ष्यप्राप्तिकालागि सूचनाप्रविधिको प्रयोग र अनुसन्धानमाजोड दिनआग्रहगर्नुभएको छ ।

कार्यक्रममाशिक्षामन्त्रीगीरीराजमणी पोख्रेलको पनि सहभागिताथियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.