रुपन्देही व्यापार संघमा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन

रुपन्देही व्यापार संघमा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन
बुटवल, जेठ ५ । रुपन्देही व्यापार संघम आवद्ध रहेका पुस्तक तथा स्टेशनरी
व्यबसायी हरुको एक भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । व्यवसाइहरुको वृहत
भेलाले बालकृष्ण भण्डारीको अध्यक्षतामा ११ सदस्यीय वस्तुगत उपसमिति गठन
गरेको हो । उक्त उपसमितिको उपाध्यक्षमा मित्रवन्धु भण्डारी, सचिवमा केशव
भण्डारी कोषाध्यक्ष क्ष्तििज न्यौपाने सहसचिव कृष्ण नेपाल रहेका छन ।तेस्तै
गरी सदस्यहरुमा बोधराज शर्मा,निरज पाण्डे, दिपक पाठक ,तुल्सीराम पाण्डे
कमलशर्मा हरि प्रसाद अर्याल रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै संघका
अध्यक्ष पदम प्रसाद श्रेष्ठले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको
भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न
आग्रह गरे । उनले एकताबद्ध अभियान र सांगठनिक सहकार्यबाटै समस्याहरुको समाधान
हुने बताउदै व्यवसायको सफलताको समेत शुभकामना दिए । भेलामा संघका वरिष्ठ
उपाध्यक्ष यमलाल लोहनि ले उपसमितिले अनुकरणिय कामगरेर देखाउन आग्रह गर्दै
आगामि पुष ५गलेदेखि हुने व्यापार मेलालाइसमेत सफलबनाउन आजैदेखि लाग्नु
पर्ने बताउनु भयो ।द्धितिय उपाध्यक्ष डिल्लीराज भण्डारी,कार्यक्रमका संयोजक
रिषिराम पाण्डे महासचिव प्रकाश ढकाल,कोषाध्यक्ष दिपक अधिकारी सचिब दयानिधि
भण्डारी सहसचिव फर्सराम पन्त सदस्य पृर्थ व.थापा स्टेशनरिमहासंघका उपमहासचिव
मनेहरी बस्याल दिवाकर घिमिरे केन्द्रीय सदस्य हेमानन्द शर्मा स्टेशनरी व्यवसायी
जिल्ला अध्यक्ष त्रीलोचन ज्ञवाली रामकृष्ण चापागाइ लगायतले विभिन्न पक्षहरुका
बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा धारणा
राखेका थिए ।
उक्त कार्यक्रममा सातसदस्यीय सल्लाकार समिति समेत गठन गरिएको छ । सल्लाकार
समितिमा मनोहरी वस्याल,दिवाक। घिमिरे हेमानन्द सर्मा,त्रीलोचन
ज्ञवाली,रामकृष्ण चापागाईकृष्ण बहाुर कार्कि रहेका छन् । कार्यक्रम मा
वालकृष्ण भण्डारीको अध्यक्षता सचिब केशव भण्डारीको संचालनमा सम्पन्नभइको
थियो ।कार्यक्रममा रुपन्देहिमा रहेका पुस्तक तथा स्टेशनरी व्यबसायी हरुको
उपस्थीति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.