लागू औषध सहित पक्राउ

बुटवल, जेठ ९ । बुटवल उप महानगरपालिका वडा नं ६ ट्राफीकचोक स्थितमा चेकजाचको
क्रममा जिल्ला बाग्लुङ वलेवा गाउपालिका वडा नं २ बस्ने बर्ष
१८ को विजय कुवरलाई ठुलो परिमाण लागू औषध नुफिन ३५०
एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाईजेपाम ३५० एम्पुल्स र
नगद रु २,३०० मोवाईल थान २, सहित रूपन्देहीले पक्राउ गरेकाे छ ।

निजलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई
अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.