प्रदेश सभाका सदस्यहरुलाई प्रदेश सभाको लोगो सहितको पिन

 

प्रदेश पाचका प्रदेश सभाका सदस्यहरुलाई आज प्रदेश सभाको लोगो सहितको पिन बुझेका छन् । आज सभामुख पुर्ण बहादुर घर्ति ले पिन र कप प्रदेश पाचका प्रदेशसभा सदस्य हरुलाई हस्तान्तरण गरेका थिय । सभामुख घर्ति लाई मुख्यमन्त्रीले र मुख्यमन्त्री लाई सभामुख घर्तिले पिन लगाई दिनु भएको थियो ।सभासद् हरुलाई सभामुख पुर्ण बहादुर घर्तिले  पिन र कप लगाई दिनु भइको थियो । पिन र कप पाएपछि सभासद् आप्नो पहिचान लगाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । लोगो यस अधिनै सार्वजनिक गरीएपनि पिन सहितको लोगो आज मात्रै हस्तान्तरण गरीएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.