प्राविधिक शिक्षा विना देशको विकाश असम्भव सभासद् श्रेष्ठ ,विज्डम लुम्विनी कलेजमा अभिमुखिकरण

 
बुटवल । भदौ। बुटवल छ मैत्री पथमा रहेको विज्डम लुम्विनी कलेज बुटवलले
छैटौ ब्याचका विद्यार्थीहरुलाइ स्वागत तथा अभिमुखिकरण प्रशिक्षण दिएको छ
।त्यस अवसरमा विद्यार्थीहरुलाई स्वागत तथा सम्मान र तीज मिलन समारोह पनि
आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश पाचका सांसद तथा बुटवलका पुर्व
मेयर भोजप्रसाद श्रेष्ठले प्राविधिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभयो
।उहाले प्राविधिक शिप युक्तशिक्षा विना देको विकास ले गतिलिन नसक्ने बताउनु भयो ।सभासद् श्रेष्ठले रोजगारी श्रृजनामा होटल तथा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका
निर्वाह गरेको भन्दै भविश्यमा पनि त्यसलाई अझ अघि बढाउनुपर्नेमा
जोडदिनुभयो । उहाले प्रदेश नम्वर पाच प्रर्यटनको हव बन्दै गइरहेको अवस्थामा
कलेजले होटल रेष्टुरा हरुमा चाहिने दक्ष जनशक्ती उत्पादन गरेर घेरै राम्रो
काम गरेको मा प्रसंसा समेत गर्नु भयो । कार्यकममा तिलोत्तम नगरपालिकाका
प्रेस सल्लाहकार विपी गौतम देशभरका होटलहरुमा दक्ष जनशक्तिको अभाव रहेको
अवस्थामा विज्डमलुम्बिनि कलेज ले सहिसमयमा सहिकाम गरेको भन्दै यसको
आवस्यकता रहेको बताउनु भयो । कलेजका अध्यक्ष मधुकर शर्माले आफुहरुा जनशक्ती उत्पादनगर्न लागी परेको बताउनु भयो । कार्यकममा नयाँ विद्यार्थीहरुलाइ स्वागत
गरिएको थियो । त्यस अवसरमा प्राविधिक शिक्षा र होटल म्यानेज्मेण्ट
क्षेत्रमा अध्ययनरत जनशक्तिको आवश्यकताबारे समेत चर्चा गरिएको थियो ।
होटल ब्यवस्थापन ले समाजको अव्वल विस्डम लुम्विनी कलेजले छैटौ ब्याचका
विद्यार्थीहरुका लागि अभिमुखिकरण प्रशिक्षण दिइएको थियो । कलेजका अध्यक्ष
मधुकर शर्माको अध्यक्षता र शिक्षक जनकराज भुसालको संचालनमा भएको
कार्यक्रममा, कलेजका कार्यकारी प्रमुख चिरन अर्याल,संचालकहरु बिमल केसी,
केशव भण्डारी, निश्चल श्रेष्ठ, पशुपति प्रधान, लक्ष्मण थापा, कुलबहादुर
थापा,पत्रकारहरु लक्ष्मण पोखरेल, स्वस्तिक श्रेष्ठ र इश्वरी प्रसाद
भुसाल लगायतले प्राविधिक शिक्षा र होटल म्यानेज्मेन्ट क्षेत्रको
भविश्यबारे प्रकाश पार्नुभएको थियो । होटल व्यवस्थापनमा दक्ष जनशक्ति
उत्पादनमा सक्रिय विस्डम कलेजले सामाजिक क्रियाकलापमा समेत सहभागिता
जनाउँदै आएको छ । होटल ब्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै
व्यवहारिक शिक्षा दिने विस्डम लुम्विनी कलेज बुटवल क्षेत्रकै पहिलो कलेज
हो । होटल म्यानेजमेन्टका डिप्लोमाका कक्षाहरु समेत संचालन गर्दै आएको
कलेजले आफ्ना विद्यार्थीहरुलाई इन्र्टनशिपका लागि चीन तथा मलेसिया।दुवै
लगायतका देशमा पठाउने गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.