रुपन्देहिको सैनामैना २ सरौली भएको सडक दुर्घटनामा २जनाको मृत्यु

बुटवल मंसिर ५
महेन्द्रजर्माग स्थीत रुपन्देहिको सैनामैना २ सरौली भएको सडकदुर्धटनामा दुइजनाको मृत्युभएको छ बुटबल बाट पश्चिम जादैगरेको से ४प ७७७५ नम्बरको मोटरसाईकल रपश्चिमबाट बुटवल आउदै गरेको बा१८च ८०१६ नम्वरको हाईलेक्स गाडी एकआपसमा ठोक्कीदा मोटरसाइकलमा सबार दुइजनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाईकल चालक सैनामैना १ बर्मा डाडाका ५० बर्षिय तिलबहादुर सुनवार र सोहि मोटरसाइकलमा सवार ५६ बर्षका खेम सुनवार रहेका छन् । दुर्घटनामा परी घाईते भएका दुवै उपचारको क्रममा लुम्बीनि अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक र गाडी लाई इलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रमा राखीयको इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.