प्रदेश नम्बर पाचको हिउदे अधिवेशन २६ गतेदेखि सुरू हुने

 

प्रदेश ५ मन्त्रिपरिषदद्वारा विभिन्न निर्णय
बुटवल, मंसिर । १८
प्रदेश नम्बर पाचको हिउदे अधिवेशन यहीँ मंसिर २६ गतेदेखि सुरू हुने भएको छ
। सरकार संग विजनेस नभएपछि चारमहिना अगी स्थगीत भएको प्रदेश सभाको हिउदे
अधिवेशन मंसिर २६गते बोलाउने निणर्य गरेको हो । मन्त्रिपरिषद्को
सोमबार बसेको बैठकले दोस्रो अधिवेशन सरकारले २६ गते प्रदेशसभा आह्वान
गरेको हो । २६ गते दिउसो १ बजे प्रदेश सभा बैठक आह्वान गर्नका लागि
प्रदेश प्रमुख उमाकन्त झालाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता
बैजनाथ चौधरीले जानकारी दिए । वाईट सरकारका प्रवक्ता एवं भौतिक
पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी
प्रदेश ५ मन्त्रिपरिषद वैठकले ले प्रदेश पाच सार्वजनिक खरीद सम्बन्धी अन्तरीम
कार्यविधि २०७५ स्वीकृत गरेको छ । बैठकले सहकारी सम्वन्भमा व्यबस्था गर्न
बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ बैठकले घोराइ
उपमहानगरपालीका वडा सिमाना हेरफर गर्नउक्त उपमहानगर ले गरेको प्रताव नेपाल
सरकारमा पेस गर्न स्वीकृती प्रदान गरेको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.