व्यापार मेला सुरू भएकै दिन पर्किङको ठेकदारको दादागीरी दर्जनौ सर्वसाधारणका हेलमेट कब्जामा

व्यापार मेला
सुरू भएकै दिन पर्किङको ठेकदारको दादागीरी दर्जनौ सर्वसाधारणका हेलमेट कब्जामा
बुटवल, पुस ५ । बुटवलमा ‘लुम्बिनी एक्स्पो’ अर्थात अन्तर्राष्ट्रिय व्यापार मेला
सुरू भएकै दिन पर्किङको ठेक्कालिएको देविनगर युवाक्लवका सदस्य तथा कमृचारीहरुले हेलमेट कब्जागर्ने देखि लिएर सवारीधनि पत्रकार लाई समेत हातपात गरेका छन् । उद्धाटकादिन मुख्यमन्त्रीआउने भएपछि रिपोटिङका लागी कार्यक्रमस्थलमा पुगेका पत्रकार र सर्वसाधारणका पार्किङगरी राखिएका मोटरसाइकलका हेलमेल कब्जागरेका हुन् । उनिहरुले पत्रकारहरुलाईसमेत अभद्रव्यबहार गदै धम्किी दिएका छन् । उनिहरुले आफुहरुले आयोजकलाई रकम बुजाएर बैधाकिता प्राप्त गरेको भन्दै आफ्नो अनुमतिबिना कसैले कतैपाकिङ गर्न नसक्ने समेत बताएका छन् । उता मुलआयोजक समिति सदस्य तथा पार्किङ उपसमिति संयोजक तिर्थबहादुर थापाले गलतकार्य भएको भन्दै अव त्यसखालको ब्यवहार हुन नदिने बुझेरे कार्वाइअगाडि बढाउने बताए । प्रदेश पाँच ट्राफिक प्रहरी प्रमुख गणेश चन्द कानुन विपरीतको कार्यगरेको भन्दै आफुले बुझेर कार्वाहिअगाडी बढाउने बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.