पामिरमा खेल सप्ताह सुरू

 

तिलोत्तमा नगरपालिका वार्ड नं २ मा अवस्थित पामिर ईन्टरनेशनल एकेडेमीमा खेल सप्ताह ०७५ सुरू भएको छ । विद्यालयका सहायक प्राचार्य गोपाल गौतम र रविराज काप्mलेले नेपालको राष्ट्रिय झण्डा तथा खेल तालिका अतिरिक्त क्रियाकलाप प्रमुख अमित रानालाई हस्तान्तरण गरेर खेल सप्ताहको औपचारिक रूपमा सुरू गर्नुभएको छ । सोही अवसरमा आयोजित विद्यार्थीहरूको अन्तर सदनात्मक टग अफ वार ( रसी तान प्रतियोगिता ) को छात्रा तर्पm रातो सदन विजेता रहन सफल भयो भने छात्र तर्पm हरियो सदन विजेता बन्न सफल भयो । सो अवसर शिक्षक तथा कक्षा १० का छात्रहरूका बीच मैत्रीपूर्ण टग अफ वार कार्यक्रम समेत सम्पन्न भएको थिया

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.