महावीर वोडिङ स्कुलले मनायो २३ औ वार्षिक उत्वस

महावीर वोडिङ स्कुल बुटवल एकले आफ्नो २३ औ वार्षिक उत्वस तथा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । स्कुलले आज विधालयमै एककार्यक्रको आयोजना गरी विभिन्न कार्यक्रम गरी २३औ वार्षिकउत्सब तथा सरस्वति पुजा सम्पन्न गरेको हो । स्कुलका प्रार्चाय बावुराम पौडेल को अध्यक्षता वडा नम्मर एकका अध्यक्ष तथा वडाका शिक्षा प्रमुख महेन्द्र लिगल को प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडाध्यक्ष महेन्द्र लिगल महेन्द्र कुमार राज भण्डारी सहप्रचार्य बिष्णु पौडेल पत्रकार केशव भण्डारी अभिभाक विनय बिक कमला ज्ञवाली बिनोद रणपाल लगाएत ले बोल्दै स्कुले रचनात्मक व्यबहारीक शिक्षा प्रदानगरेको भन्दै प्रसंशा गरेका थिय । उनि हरुले विधार्थी हरुको क्षमाता अनुसारको ब्यबहारी शिक्षा अध्यापन गराउन सके मात्र विध्यालएको सफलता र बिर्धार्थीको भविष्य उज्जल हुने बताए । कार्यक्रममा दुइसय पचहत्तर विधार्थी हरुलाई सम्मान गरीएको थियो ।कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट विधार्थि हरुलाई सम्मान तथा पूरस्कृत्त गरीएकोहो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.