वातावरण संरक्षणकालागी इको क्लवहरुको वृहत र्याली बुटवलमा निकालिदै

 

बुटवल, फागुन १, । विद्यालय स्तरमा वातावरणीय सचेतना जगाउने उदेश्यले स्थापित इको क्लवहरुको वृहत र्याली बुटवलमा निकालिदै छ । विद्यालय वातावरण संरक्षण शिक्षा संजाल नेपालका अध्यक्ष दिनेशचन्द्र गौतमले इको क्लवका माध्यमबाट बातावरणीय शिक्षा र सचेतना जगाउने काम भैरहेको बताए । यसै बर्ष देखि सरकारले सबै साम’दाइक बिधालय मा इको क्लव गठन गर्ने निर्णय समेत गरेको छ । का लागी इको दिवसको अवसर पारेर प्रदेश स्तरीय वृहत र्याली बुटवलमा निकाल्न लागीएको हो कार्यक्रमा विभिन्न बिद्यालएका एकहजार भन्दा बढी बिर्धार्थी को सहभागीता रहने बताईएको छ र रेलि पुष्पलाल पार्क बाट सुरु भएर मिडिया चोकमा पुगेर कोण सभामा परीणत हुने छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.