पव्लिक स्पिकर अवार्ड बिजेता रमेश पसाई क्यान इन्फोटेक प्रदर्शनिमा

 

आजको क्यान इन्फोटेक प्रदर्शनिमा आउनुभएका पव्लिक स्पिकर अवार्ड बिजेता रमेश पसाईले बुटवलको जितगडीमा अवलोकन गर्नु भएको छ । जितगडीलाई राज्यले चिन्न नसकेको भन्दै समयमै यसको महत्वलाई बुझ्न आग्रह गर्नू भएको छ ।उहाको दिउँसो २ बजे क्यान इन्फोटेक प्रदर्शनिमा बिशेष प्रस्तुति रहने   कार्यक्रम रहेको क्यान इन्फोटेकका सचिव वीर बहादुर क्षेत्रीले जनाउनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.