प्रिमियर इन्स्योरेन्स द्धारा नेपाल अपाङग आश्रमलाई फ्रिज हस्तान्तरण

प्रिमियर इन्स्योरेन्स कम्पनि नेपाल बुटवलले बुटवल उपमहानगर पालिका ११ प्रगति नगरमा रहेको नेपाल अपाङग आश्रमलाई सामाजिक दाईत्व अन्र्तरगत फ्रिज हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिले आप्नो २६औ वार्षिक उत्सब को अवसर पारेर फ्रिज ृरेफ्रिजेनेटर ० हस्तान्तर गरेको हो । बुटवल ११ प्रगति नगरमा रहेको नेपाल अपाङग आश्रमा अपाङग असाह्रय हरुलाई राखिएको छ । यस क्षेत्रमा अत्याधिक गर्मि बढी रहेको बेला प्रिमियर ईन्स्योरेन्स कम्पनिले संस्थालाई राहत मिलोस भनेर फ्रिज सहयोग गरेको प्रिमियर इन्स्योरेन्स बुटवलका कार्यलय प्रमुख विक्रम अधिकारी ले जानाकारी दिनु भयो । कार्यक्रममा प्रिमियर इन्स्योरेन्स क्षेत्रिय प्रमुखको प्रमुख आतिथ्यता मा भएको कार्यक्रमा कम्पनिका प्रतापकुमार श्रेष्ठ लगायतले बोल्दै आगामि दिनमा संस्थाले थप सहयोग गर्ने बताएका थिय । आश्रमका अध्यक्ष डोलराज राम्दामले फ्रिस सहोग गरेर संस्थालाई ठुलो गुन लगाएको बताउदै सबैको सहयोले संस्था चलेको बताए । कार्यक्रम प्रिमियर इन्स्योरेन्स कम्पनि कर्मचारी भुवन पन्त ले गरेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.