मदन भण्डारी स्पोर्टर्स एकेडेमी नगर अध्यक्षमा समुन्द्र श्रेष्ठ

बुटवल जेष्ठ २५
मदन भण्डारी स्पोर्टर्स एकेडेमी बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनले समुन्द्र श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ ्र समितिको उपाध्यक्षमा प्रकाश चौधरी, किशोर सुवेदी र सुवास नेपाल, सचिवमा केशव पौडेल, सह सचिवमा वीर बहादुर लामिछाने, कोषाध्यक्षमा मदन जङ पुन, सह कोषाध्यक्षमा युवराज सारु चयन भएका छन भने सदस्यहरुमा सन्तोष घले, सन्तोष भुसाल, डिम्प्पल भण्डारि, प्रवेश आचार्य, त्रिभुवन शर्मा पान्डे, सरोज खनाल, अर्जुन राना, नितिश देवकोटा, टेक बहादुर गुरुङ , रोहित गुरुङ ,सुर्य सुवेदी, लक्ष्मण रावल, पदम गाहा, नवीन आचार्य, यम बहादुर कार्की, राम प्रकाश चौधरी, मनोज पराजुली, कल्पना थापा, सुस्मिता थापा पुन र सविता खनाल सर्वसम्मत चयन भएका छन ्र यस अघि खुल्ला सत्रमा विशिष्ट अतिथी मदन भण्डारि स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य धुर्व आचार्य, नेपाल कम्युनिस्ट पार्टि (नेकपा) प्रदेश सदस्य बल बहादुर आचार्य, मदन भण्डारि फाउन्डेसन रुपन्देही जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश न ५ का सभासद मा थान कुमारी थापा, मदन भ्ण्डारि स्पोर्ट्स एकेदेमी प्रदेश सचिव मेघराज भट्टराई , मदन भ्ण्डारि फाउन्डेसन रुपन्देही जिल्ला सदस्य जलिल मिया, एकेडेमी जिल्ला अध्यक्ष कृष्ण देवकोटा, युवा संघ नेपालका जिल्ला सचिव कृष्ण थापा लगाएतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ्र त्यसै गरि आफ्नो कार्यकालको सम्पुर्ण कार्यक्रमको जानकारी समेटी कमिटिका अध्यक्ष बिकास जङ बस्नेतले अध्यक्षको तर्फबाट ६ पृस्ठ लामो प्रतिवेदेन तथा कोषाध्यक्ष समुन्द्र श्रेष्ठले ५०,०००र( बैंक मा बचत रहेको करिव आठ लाख पचास हजार बराबरको कोषाध्यक्षको प्रतिवेद्न प्रस्तुत गर्नु भएको थियो ्र कार्यक्रमको खुल्ला सत्रमा विभिन्न कार्यक्रम को सफल संयोजन गर्ने १६ जना कार्यक्रम संयोजकहरुलाई सम्मान पत्र सहित सम्मान समेत गरिएको थियो ्र साथै उपमहानगर कमिटिको भेला आयोजक कमिटिका सस्थापक अध्यक्ष केशेव रोका लाई समेत सम्मान गरिएको थियो ।्र खुल्ला सत्रको अध्यक्षता अध्यक्ष बिकास जङ बस्नेत र सन्चालन सचिव ई. नवसुजित भण्डारीले गर्नु भएको थियो ्र त्यसै गरि बन्द सत्रको सम्योजन निर्वाचन मण्डल सम्योजक एकेडेमी प्रदेश सचिव शंकर पाण्डेले गर्नु भएको थियो भने सन्चालन निर्वाचन मण्डल सदस्य बिकास जङ बस्नेतले गर्नु भएको थियो ्र

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.