कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने मन्त्री केसि रातारात पुर्वधार बनाउन गारो छ

 

तिलोत्तमा जेठ २६

प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ । उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएको पनि बताउनु चएको छ । हिजोको पुर्वधार ले आज नथेग्ने भन्दै मन्त्री केसिले आआप्नो दाइृत्व अनुसारका ठुला र सुबिधा सम्पन्न काराघार बनाइने पनि बताउनु भयो । आज रुपन्देहिको तिलोत्तमा एक ड्रभरटोल स्थीत एसआर हाटलमा भएको कारागार ब्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय समन्वय गोष्ठी को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री केसिले सवै प्रकारका बन्दी हरुलाई एकै स्थानमा राख्नु गलत भएको र एसको बर्गी करण गरेर राख्ने ब्यबस्था छिट्रटै मिलाईने बताउनु भयो । बन्दी गरीएका कैदी हरुलाई मानविय ब्यबहार गर्न सिपमुलक तालिम प्रदान गरेर कैेदी हरुलाई सुर्धान समेत आग्रह गर्नु भएको हो । संघ र प्रदेशको साझा सुचिमा रहेका अन्तर विरोध लाई हल गर्दै जाने बताउदै मन्त्री केसि रातारात पुर्वधार बनाउन गारो भएको बताउनु भयो । संघिय र प्रादेशशिक काराघार बन्ेन सिप किाशका लागी प्रर्यात बजेट छुटईने समेत बताउनु भयो
काराघार व्यवस्थापन विभागका महानिर्देशक हरी प्रसाद मैनाली सबै प्रदेशका सझा समस्या रहेको बताउनु भएको छ । समस्या धेरै छन् । कर्मचारीको अभाव छ । अत्यन्त जिणृ भवन भवन ढल छैन पर्खाल छैन नयाँ कार्यालय बनाउने योजना छ । कम लागलमा राम्रो पनि बनाउन सकिन्छ । प्रयासरत छौ अव बनाउ छौ । निर्देशक मैनालिले कारागार सुधारका योजना बनिरहो बताउदै अहिले कारागारको क्षमता भन्दा बढी कैदी रहेको बताउनु भयो । २२ सय बढी कैेदी रहेकोमा झण्डै १५ सय क्षमता का कारागार को संरचना रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश पाचका १२वटै जिल्लाका जेलर हरुको सहभागीता रहेको थियो । जेलर हरुले आप्ना समस्या राखेका थिय । कार्यक्रममा कारागार ब्यवस्थापन विभागका निर्देशक सुनिल खनाल रुपन्देहिका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी अभावका विच काम गर्दा समस्या भएको बताउनु भयो । कारागार व्यबस्थापन विभागका शाखा अधिकृत सन्तोष लामिछाने को संचालनमा सम्पन्न भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.