गुठी विधेयकबाट पछि हट्यो सरकार

 

बुटबल। असार ३ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले थप छलफल आबश्यक भएको भन्दै विधेयक फिर्ताको निर्णय गरिएको जानकारी दिइन्।
उनले गुठी विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएको पनि दावी गरिन् । मन्त्री अर्यालले भनिन(सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकाले विधेयक फिर्ता लिने निर्णयमा पुगेका हौं।
राष्ट्रियसभामा दर्ता भएको गुठी बिधेयकको चोैतर्फि आलोचना भएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.