प्रदेश पाँचको बजेट बहुमतले पारित तिन जनाले मात्र हुन्न भने

बुटवल ।
प्रदेश ५ को सरकारको आगामी आर्थिक वषको बजेट पारित भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६। ०७७ को बजेट बहुमतले पारित गरेको हो । संसदमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस तिनजना सांसदले मात्र हुन्न भनेका थीय ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले यही असार १ गते ३६ अर्व ४१ करोड रुपैयाको बजेट प्रदेश सभामा पेश गर्नु भएको थियो। आज संसदमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेल ले प्रदेशको सामथर््यका हिसाबले प्रदेश पाँच तुलनात्मक हिसावले कमजोर रहेको बताउनु भएको छ । तरपनि बजेट कार्यन्वयनमा समस्या नरहने बताउदै अन्य तबरले प्रदेश पाच सम्भाबना राम्रो रहेको पनि उहाले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.