प्रदेश ५ सरकार, द्धारा विभिन्न निणर्य

 

बुटवल ।
प्रदेश ५ को मन्त्रीपरिषदको आज बसेको बैठकले विभिन्न ५ वटा निणर्य गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेशका कर्मचारीहरुको संगठन संरचना र दरबन्दी सम्वन्धि कार्यबिधि, प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्वन्धी कार्यबिधि, अपागंता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि कार्यबिधि स्वीकृत गर्नुका साथै सडक छेउमा फ्यूल फिलिगं स्टेशन स्थापना मापदण्ड तय गरेको छ ।
प्रदेश मन्त्रीपरिषदको बैठकले गरेका निणर्यहरुको जानकारी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकामन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.