सीपमूलक तालीम समापन

 


बुटवल, असार १५ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले १५ दिने शीपमुलक तालीम
को समापन गरेको छ । तालीमको समापन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज
सुवेदीले आफुले आर्जन गरेको सिपलाई उत्पादन संग जोेड्न आग्रह गरेका छन् । मेयर सुवेदीले तालिम बाट सिकेको सिपलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ् । कार्यक्रममा वडा नम्मर सातका वडा अध्यक्ष कमल प्रताप थापाले इलम गरी रोजगार बन्न आवश्यक भएको बताए उनले सहकारी संग मिलेर यस क्षेत्रका नागरीक बेरोजगार बस्नु नपर्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष चरण तिमल्सेनाले महिलाले प्रयोग गर्ने चुरापोते तयारी गरगहना मोतिको माला बनाउने लेडिज पर्स बनाउन जस्ता तालीम महिलाका लागी उपलब्धी देखिएकाले एस प्रकारको तालिम लाई निरन्तरता दिईको
जानकारी बताए । अध्यक्ष तिमेल्सेना ले आफुले सिकोको सिपलाइ ब्यवसाई करण उद्धमि बन्न आग्रह गर्र्दै तेसो गरेमा सहकारीले सहुलिएत दरमा लगानि गरीदिने र बजारीकरणका लागी सहजीकरण गरीदिने बताए । उनले तालिम आगामि दिनमा समेत आफ्ना सेयर सदस्य हरुलाई प्रदान गरीने बताए ।कार्यक्रममा सल्तलाकार उमाकान्त बस्याल प्रशिक्षक दुर्गा थापा क्षेत्री लगायत ले बोलेका थीय । १५ दिन सम्म चलेको
तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षण दुर्गा थापा प्रशिक्षर्थि शोभा सुवेदी , सल्लाकार नारायण बावु बस्नेत उमाकान्त बस्याल दिपक न्यौपाने भिम प्रसाद भुर्तेल राम प्रसाद पाण्डे,लगायतल बोलेका थिय ।
थापाले दिएकि थिईन् । उपाध्यक्ष युवराज अमगाईको स्वागत तथा सहकारी का सचिव कल्पना थापाको सञ्चालनमा
कार्यक्रम भएको थियो । सहकारीले यस प्रकारका सोरोजगार मुलक तालिम विगत देखीनै निरन्तर दिदै आएको र यसप्रकारका तालिम बाट आप्mना सेयर सदस्यहरु स्वरोजगार बनेका छन् । घरमै खालि समयको सदुपयोग गरेर आफुलेको आम्दानिकोे श्रोत बनाएको प्रशिक्षक हरुले बताएका थिय । उनिहरुले सिपसिकेर आफुहरुले आम्दानि गर्न सुरु गरीसकेको पनि बताएका थिए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.