सिचुवानप्रान्तबीचभगिनी सम्बन्धकायमगर्ने समझदारीपत्रमा हस्ताक्षर

छेन्दु । प्रदेश ५ र चीनको सिचुवानप्रान्तबीचभगिनी सम्बन्धकायमगर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्रीशंकर पोखरेल र सिचुवानप्रान्तकागभर्नर यीनलीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्रीपोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझउचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्तगर्नुभयो ।त्यसैगरी सिचुवानप्रान्तकागभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्राकोरेको बताउनुभयो ।
समझदारीपछि मुख्यमन्त्रीपोखरेल रगभर्नर लीले दुई प्रदेशबीचउच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामाएकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्तगर्नुभएको छ ।
मुख्यमन्त्रीले सम्बन्धलाई नयाँउचाईमा अघि बढाउन नेपालीजनताको पहिलेदेखिको चाहना पूरा भएको बताउनुभयो । त्यसैगरी उहाँले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्धबलियो बन्दै जाने प्रधानमन्त्री केपीओलीको सन्देश पनि सुनाउनुभयो ।
उहाँले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थललुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । उहाँले भैरहवामानिर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनहुनगइरहेको र छेन्दु—भैरहवाबीचसिधाहवाई उडान सञ्चालनकालागिआवश्यक सहयोग गर्न आग्रहगर्नुभयो ।गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्तादिएकोमाधन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागिआगामीदिनमाआवश्यक सल्लाह गरेर जान सकिने बताउनुभयो ।

प्रदेश ५ कृषि र पर्यटन विकासको प्रचुर संभावना रहेको र सिचुवानले कृषिको व्यवसायिकविकास र पर्यटन प्रवद्र्धनमा गरेको हासिल गरेको अनुभवकामलाग्ने मुख्यमन्त्रीले बताउनुभयो । त्यसैगरी औद्योगिकविकासको संभावनाउत्तिकै रहेको प्रदेश ५ मातीनऔद्योगिक क्षेत्र बन्नलागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानकालगानीकर्तालाई लगानीकालागिगभर्नरबाट प्रेरणा प्राप्तहुने विश्वास व्यक्तगर्नुभयो ।
मुख्यमन्त्री—उपमहानिर्देशक भेट
यसैगरी मुख्यमन्त्रीसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागकाउपमहानिर्देशकमा से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धनिकै पूराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामापनि बल पु¥याएको बताउनुभयो । उहाँले नेकपार नेपालले लिदै आएको एक चीननीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनिचीनको सम्मान रहेको बताउनुभयो ।
मुख्यमन्त्रीले पार्टीनिर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाकालागिकामलाग्ने र चीनको विकास प्रयास पनि नेपालकालागिकामलाग्ने बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमाचिनियाँ सद्भावप्रतिधन्यवाददिनुभयो । उहाँले विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्मजोडिने कुराले प्रदेश ५ काजनताखुशीभएको बताउनुभयो । चिनियाँ रेल लुम्बिनी पु¥याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फ्डको हुने र चिनियाँनागरिकलाई लुम्बिनीपुग्न सहजहुने उहाँले बताउनुभयो ।
उहाँले नेपालीनागरिक राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पु¥याउन नेता सङलाई आग्रहगर्नुभयो ।
उपमहानिर्देशकलीले यो वर्ष नेकपाको तीनउच्चस्तरीय भ्रमण भएको र प्रदेशस्तरीय भ्रमण आदानप्रदानप्रदेश ५ बाट शुरु गरेको बताउनुभयो । मुख्यमन्त्री—कृषि अनुसन्धान केन्द्र प्रमुख भेट
त्यसैगरी मुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्रकाप्रमुखयानसिउपिनबीचपनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रकाप्रमुखसिउपिनले सिचुवानमा कृषिको व्यवसायिकविकासमापाएको सफलताबारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराउनुभयो । सिचुवानप्रान्त कृषिउत्पादनमानिकै राम्रो गरेको चर्चा गर्दै कृषिको व्यवसायिकविकासले किसानको जीवनस्तरमा सुधार आएको बताउनुभयो । उहाँले कामको खोजीमाशहर पसेकानागरिकलाई गाउँफर्काएर कृषिकर्ममालगाउनविशेष कार्यक्रमचलाएको बताउनुभयो । कृषिकर्ममालाग्नेलाई भत्ताको व्यवस्था गरेको र त्यसले आर्कषण गरेको उहाँको भनाई छ ।
मुख्यमन्त्रीपोखरेलले प्रदेश ५ पनि कृषिको व्यवसायिकविकासको प्रचुर संभावना रहेको बताउँदै व्यवसायिकविकास गर्न र किसानको जीवनस्तर सुधार गर्न सिचुवानको अनुभवकामलाग्ने बताउनुभयो । उहाँले रोजगारीको लागियुवाविदेश जाने प्रवृति नेपालमानिकै रहेको र कृषिको व्यवसायिकविकास मार्फत गाउँमै युवालाई राख्नचिनियाँअनुभवकामलाग्ने बताउनुभयो ।
उहाँले कृषि अनुसन्धानको सिचुवानको अनुभवप्रदेश ५ कालागिकामलाग्ने भएकाले प्रदेश ५ को भ्रमण गरी आवश्यकप्राविधिक सहयोग गर्न आग्रहगर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुग्नु भएको हो ।
मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशकाप्रमुख सचेतकमायानाथअधिकारी, प्रदेश ५ कि सचेतकपार्वतीपुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ काप्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्यनवराज रावत, घोराहीउपमहानगरपालिकाका मेयर नरुलालचौधरी, ठाकुरबाबानगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलकाअध्यक्ष ऐन महर संविधानसभा सदस्यऋषिपोखरेल, नेकपाभोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिवतिरनराजगौतम,युवा नेताशिवरामयादव, सुमित्राविसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहनबास्तोला र देविका घर्ती हुनुहुन्छ ।
त्यसैगरी भ्रमणका क्रममासिचुवानप्रान्तको याआननगर र घोराहीउपमहानगरपालिकातथागोइजाउप्रान्तको लियुयान्सु नगर र ठाकुरबाबानगरपालिकाबीचपनिभगिनी सम्बन्धकायमगर्ने समझदारी हुनेछ ।
मुख्यममन्त्रीपोखरेल असार २५ गते स्वदेश फर्कनु हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.