लायन्स क्लब अफ शंकरनगरको आयोजनामा निशुल्क स्वास्थ्य सिविर

 

बुटवल, साउन ५ । लायन्स क्लब अफ शंकरनगरको आयोजना र लायन्स क्लब अफ बाटीका काकोे सहआयोजनामा एक दिने निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य शिविर स्वास्थ्य सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले केन हेल्थकेयर सेन्टर शंकरनगरको प्राविधिक सहयोगमा तिलोत्तमाको बनबाटिकामा आयोजित स्वास्थ्य शिविरमा १३० जनाले स्वास्थ्य परिक्षण गरा सेवा लिएका थिए । कार्यक्रमको उद्घाटन गदै तिलोत्तमा दुइका वडाध्यक्ष दधिराम गौतमले हाम्र ेस्वास्थ्यको को ख्यालनगरी मसलाद्धार खानपान गर्दा स्वास्थ्यमा समस्या आईरहेको बताए । उनले लायन्सप क्लव अफ शंकर नगरले निशुल्क स्वास्थ्य परीक्षण गरेर उधारणिय कामगरेको बताए । कार्यक्रममा पोषण बिद् कुबेर गीरीले मानिसमा के कति कारणले रोग लाग्छ कसरी रोगलाई कम गर्न सकिन्छ भन्ने बिषयमा जानाकारी मुलक स्वास्थ्य प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ शंकरनगर अध्यक्ष दिपक भण्डारीको अध्यक्षता कार्यक्रम संयोजक दिपक भट्राई स्वागतमा भएको कार्यक्रममा लायन्स दिनेश लाल कक्षपति, श्रवण कुमार जैसवाल गिता भण्डारी अर्जुन कार्कि मुकुन्द ज्ञवाली लगाएतले बोल्दै निःशुल्क प्रदान हुने स्वास्थ्य परीक्षण सुविधाले जनतामा स्वास्थ्य सेवाको पुहच विस्तार हुने बताए । उनले स्वास्थ्य स्वच्छ भएमा दैनिक कामकाजहरु सजिलै गर्न सकिने भएकाले लायन्सकोेले समय समयमा गर्ने स्वास्थ्य चेकअप मा सहभागी बन्न आग्रह गरेका थिय । कार्यक्रममा ३२५ वि टु नेपालका डिस्टीक गर्भनर अनुप कुमार पहाडी कोउपस्थीति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.