मिडिया दुरुपयोग रोक्न मिडिया विधेयक , सञ्चार मन्त्री ,बाँस्कोटा

बुटबल
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिट्टै पारित हुने बताएका छन् । उनले मिडीया विधेयक लाई तलमाथि गर्न नसकिने पनि दावि गरे ।
प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले विधेयकले मुलक र जनता प्रति जवाफदेही भएर गरेर हुने पत्रकारितालाइ सबैतिरबाट सम्मनित हुने त्यस्तो पत्रकारीतामा कुनै समस्या नहुने बताए । बाईट
उनले मिडिया दुरुपयोग हुननहुने बताउदै दुरुपोग रोक्न समय र नयाँ परिस्थती अनुसार कानुन हरु आइरहने र दुरुपयोग गर्नेलाइृ दण्ड जरीवाना हुने बताए ।
मन्त्री बाँस्कोटाले सामाजिक संजाललाइ पनि कानुनी दायरामा ल्याइने पनि बताए ।
मन्त्री बास्कोटाले विदेसि कार्यक्रम बिज्ञापनरहित हुने बताउदै त्यसबाट करिव आठ अर्व राजश्व उठ्ने र समानुपातिक विज्ञापन नितिलाइ पनि सघाउने दावी गरे ।
फरक प्रसगमा मन्त्री बास्कोटाले भीडले कानुन नियन्त्रण गर्न खोजे क्षम्य नहुने पनि प्रष्ट पारे ।

Comments

comments