जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल को नवौ सादारण सभा तथा बधाइ वेभ पेज सार्वजनिक कार्यक्रम सम्पन्न

????????????????????????????????????

 

फाल्गुन २
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल को नवौ साधारण सभा तथा बधाइ र वेभ पेज सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पाँच सरकारका प्रर्यटन बन ,कृर्षि तथा उधोग मन्त्री लिला गीरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको उद्घाटन गदै मन्त्री गरीले अहिलेको अवस्था सम्म को परीबर्तनमा तत्कालिन नेकपा सगठन विभाग प्रमुख आश्रीत को महत्व पुर्ण योगदान रहेको बताउनु भयो । मन्त्रीगरीले आश्रीत प्रतिष्ठान संचालन गर्ने प्राविधिक शिक्षालएको काम अगाडी बढाउन र संग्रालयको स्तरवृद्धि काम चाडो अगाडि बढाउन आग्रह गदै त्यसमा प्रदेशसरकारले सहयो गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा आश्रीत स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष देबेन्द्र घिमिरेले पार्टि सरकारले आश्रीतको सहि मुल्याङकन गर्न नसकेको भन्दै आफुहरुले त्यसको जिम्मेबारी निभाई रहेको बताउनु भयो । उहाले संस्थास्थापनाकालमा ठुलो संघर्ष गर्न परेको स्मरण गराउदै यससंस्थाको विकास र जिबराज आश्रितको बिचार लाई अगाडिबढाउनु पर्नेमा जोड दिनुभयो । राष्टीय सभा सदस्य गोपाल भट्टई, कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, थानकुमारी थापा,रमा घर्ति मगर पुर्व प्रतिनिधिसभा सदस्य नेत्र पन्थी , जिल्ला समन्वय समितिका सदस्य खेम लुईटेल ,बुटबल उपमहानगर पालिका काप्रमुख शिवराज सुवेदि ,नेकपा नेता बदबहादुर आचार्य ,सावित्रा अर्याल,इलाका प्रहरी कार्यालयका प्रमुख भिमलाल भट्टराई,प्रगति सिल लेखक संघका अध्यक्ष दलबहाुर गुरुङ,हिमबहादुर क्षेत्री,बालाराम भट्टराइ डाक्टर सागर न्यौपाने, लगाएतले बोल्दै जिवरा आश्रीत ले गरेका योगदानको चर्चा गदै उहाको विचार र आर्दशलाई भुल्न नहुने बताएका थिय । उहाँले गरेकायोगदान को कदर हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिय । कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराइ सात्यिकार ऋिषीराम भुसाल माननिय रमा घर्तिमगर लाई सम्मान गरीएको थियो । कार्यक्रमको अध्यक्ष उमाकन्त बस्यालको अध्यक्षता महासचिब कल्पना थापाको संचालन प्रथम उपाध्यक्ष चरणदास तिमिल्सेनाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.