एनएमबि बैंकद्वारा प्रदेश ५ सरकारलाई १०० थान गुणस्तरीय पीपीइ हस्तान्तरण

                                                                                                     

बुटवल चैत्र २७
एनएमबि बैंक पदेश पाँच कार्यलय बुटबलले माहामारीको रुपमापैलिएको कोरना भाइरस बाट जोगिन चिकित्सकका लागी अति आवश्यकमानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) का पुरा सेट प्रदेश पाच सरकारलाई हस्तान्तरण गरेको छ ।
एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाह सहितको टोलीले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई का पुरा सेट बुट सहित) आज मुख्यमन्त्री कार्यलएमै पुगेर प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल लाई हस्तान्तरण गरेको हो । समाग्री बुझ्दै मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारी संग लड्न सहज हुने भन्दै सवै तहबाट सहयोग अपेक्षा प्रदेश सरकारले राखेको बताउनु भयो । उहाले समाग्री अभावकाबेला एनएमबि बैंक गरेको यो सहयोगले महत्व पुर्ण रहेको बताउनु भयो । बैकले कोभिड–१९ बाट मुलुकमा प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र सातै प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाहले जानकारी दिनुभयो । उहाले आगामि दिनमा समेत समस्यामा मलम लगाउन बैक तयार रहेको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.