नेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो

 

बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो
बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमा बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरैनापुर गाउँपालिका–५ को भगवानपुरस्थित क्वारेन्टिनमा मृत्यु भएका ती युवामा कोरोना भाइरस ९कोभिड १९०को संक्रमण पुष्टि भएको जनाएको छ।
बैशाख ३० गते भारतबाट आएका उनको आइतबार विहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यसअघि बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
ती महिलामा पनि कोराना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको थियो ।
उनको शनिबार राति अन्त्यष्टि गरिएको थियो।
आइतबार नै थप तीन जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्। बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरैनापुर गाउँपालिका–५ को भगवानपुरस्थित क्वारेन्टिनमा मृत्यु भएका ती युवामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको जनाएको छ।
बैशाख ३० गते भारतबाट आएका उनको आइतबार विहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यसअघि बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
ती महिलामा पनि कोराना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको थियो ।
उनको शनिबार राति अन्त्यष्टि गरिएको थियो।
आइतबार नै थप तीन जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.