पश्चिम रुकुम घटनाको छानविनका लागि संसदीय समिति बनाउन कांग्रेसको माग

बुटवल । जेठ १७ । जाजरकोट–पश्चिम रुकुमको जातिय हिंसा प्रकरणमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा भएको उक्त घटनामा पाँच जनाको मृत्यु भएको हो ।
मृतक नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दीप विक र टिकाराम सुनार पाँचै जना युवक हुन । उनीहरु भेरि नदीमा मृत भेटिएका हुन् ।

गोविन्द शाही हालसम्म पनि वेपत्ता छन् भन् पाँच जना घाइते छन् । प्रेम प्रसँग, जातीय विभेद र आक्रमणसँग जोडिएका उक्त हिंसात्मक घटनाको सर्वत्र निन्दा भैरहेको छ । सरकारले छानविनका लागि समिति पनि गठन गरेको छ ।

शुक्रवार बसेको नेपाल िकागं्रेस संसदीय दलको बैठकले जातीय भेदभाव तथा छुवाछुतको आधारमा भएको घटनाको निन्दा एवं भत्र्सना गर्दै सत्यतथ्य एवं न्यायपूर्ण छानविन गर्नका लागि संसदीय छानविन गठनका लागि सरकार सँग माग गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.