४२५ जना नेपालमा कोरोना संक्रमित थपिए

 

ब’टवल . ४२५ जना नेपालमा कोरोना संक्रमित थपिएका छन् . स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ७३ जिल्लामा ४२५ जनामा कारोना संक्रमण भएको बताउन’ भयो .

संक्रमितह? मध्ये ३७५ जना प’?ष र ५) जना महिला रहेको उहाँले बताउन’ भयो . यो सँगै नेपालका ७३ जिल्लामा संक्रमितको संख्या ५ हजार ७ सय ६) प’गेको छ . नौ सय ७४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् .
नेपालमा कोरोनाबाट मृत्य’ ह’नेको संख्या !( प’गेको प्रवक्ता गौतमले बताउन’ भयो .

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.