९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितिन

 

९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितिन
रुपन्देहीको सियारी गाउँपालिका वडा नं–१ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकीछन् । शुक्रबार उनी कोरोनालाई जितेपछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताउनु भयो ।
रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।
संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा घरमै होम आइसोलेशन र नाती पहिलो संक्रमित भैरहवा होम आईसोलेसनमा रहेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.