बृहत्तर लुम्बिनी परिसरको सुरक्षाको जिम्मा अब नेपाल सरकारले लिने

    1. लुम्बिनी, मंसिर  ।

      बृहत्तर लुम्बिनी परिसरको सुरक्षाको जिम्मा अब नेपाल सरकारले लिने भएको छ।

      लुम्विनी विकास कोषका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको लुम्विनी विकास परिषदले समग्र लुम्विनीको जिम्मा नेपाल सरकारलाई दिने निर्णय गरेको हो । लुम्बिनीको अान्तरिक सुरक्षा भने विकास कोषले नै गर्नेछ ।
      पवित्र उद्यान लुम्बिनीमा सम्पन्न बैठकले र ग्लाेबल बुद्धिस्ट फाेरम निर्माण गर्ने निर्णय समेत गरेको छ ।
      बैठकले अान्तरिक कार्यविधि र अार्थिक याेजना समेत पारित गरेकाे छ ।
      बैठकमा काेषका उपाध्यक्ष भिक्षु मेैत्रेयले चालू लुम्बिनि गुरुयाेजना र बृहतर लुम्बिनी गुरुयाेजनाकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.