आमसभाको पूर्वसन्धायमा बुटवलमा मोटरसाइकल र्याली ,
युवा पंति प्रधाानमन्त्री ओलीको पक्षमा, महेस वस्नेत
बुटवल । नेकपाको (ओली समूह) पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली नकिालेको छ । प्रधानमन्त्री ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धायमा उक्त र्याली नकिालएिको हो ।
र्यालीको लुम्बनिी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमटिी सदस्य शंकर पोखरेलले रबिन काटेर मोटरसाइकल र्यालीको उद्धघाटन गर्नु भएको थियो । उक्त रेलिको समापन गर्दै नेकपाका ने महेस वस्नेत ले आम जनता र युवा पंति प्रधाानमन्त्री ओलीको पक्षमा रहेको बताउनु भयो । उहाले प्रधानमन्त्रीले नेपाल लाई समृद्ध बनाउने अभियानमा लागेको दावि गदै एक गते बुटवलमा हुने सभाले जनता ले के चाहान्छन भन्नेकुरा पुष्टी हुने पनि बताउनु भयो । हुने उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउने तय भएको छ । रुपन्देहिका विभिन्न पालिका बाट आएको र्याली बुटवलमा एकिकृत भइ बुटबल परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।