नेपालमा रासायनकि मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखएिको छ ।
अर्थमन्त्री वष्णिुप्रसाद पौडेलको संयोजकत्वमा गठति रासायनकि मल कारखाना स्थापनाको प्राराम्भकि अध्ययन समतिलिे प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना र सञ्चालन गर्न सकनिे सुझाव सहतिको प्रतविेदन तयार पारेको छ ।
ुसुरु पूँजी लगानी, लगानी फर्तिा अवध ितथा नाफाको दृष्टकिोणबाट प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना गर्न अन्य प्रवधिकिो तुलनामा उपयुक्त देखन्छिु( प्रतविेदनमा उल्लेख गरएिको छ।
प्रतविेदनमा प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना गरेमा मल आपूर्तकिो दगिो समाधान हुने र कृष िउत्पादन तथा उत्पादकत्वमा वृद्ध िभइ मुलुकको आर्थकि वकिासमा योगदान पुग्ने पन िउल्लेख गरएिको छ ।
समतिलिे वश्विव्यापी रुपमा रासायनकि मल उत्पादनका लाग िप्राकृतकि ग्याँस, थर्मोकोल र वाटर इलेक्ट्रोससि प्रवधि िप्रचलनमा रहेको मध्ये तत्कालका लाग िनेपालमा प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना गर्दा सरकारले उपलब्ध गराउनु पर्ने अनुदान रकम बचत हुन सक्ने नष्किर्ष नकिालेको छ।
सरकारले कृषकहरुलाई रासायनकि मल खरदिमा अनुदान उपलब्ध गराउनका लाग िचालू आर्थकि वर्षमा ११ अर्ब रुपैयाँ वनियिोजन गरेको छ भने अघल्लिो आर्थकि वर्षमा १० अर्ब ५२ अर्ब रुपैयाँ वनियिोजन गरी उपलब्ध गराइएको थयिो ।
समतिलिे प्राकृतकि ग्याँस प्रवधिमिा आधारति रासायनकि मल कारखाना स्थापनाका लाग िसुरु लगानी १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोससि प्रवधिमिा आधारति रासायनकि मल कारखाना स्थापनाका लाग ि१ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने र थर्मोकोल प्रवधिमिा आधारति रासायनकि मल कारखाना स्थापना वातावरणीय लगायतका कारण उपयुक्त नहुने सुझाव तयार पारेको छ ।सार्वजनकि नजिी साझेदारी मोडालटिीमा मल कारखाना स्थापना गर्ने परयिोजना सञ्चालन गर्न उपयुक्त हुने पन िसमतिकिो सुझाव छ ।प्रतविेदनमा प्राकृतकि ग्याँस प्रवधिमिा आधारति भइ मल उत्पादनका लाग िअवसरका रुपमा वार्षकि करबि १६ अर्ब रुपैयाँ बराबरको वदिेशी मुद्रा प्रयोग गरेर रासायनकि मल आयात गर्नु पर्ने बाध्यताको अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने, कृषकहरुले समयमा मल प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य हुने लगायत उल्लेख गरएिको छ ।यस्तै मल कारखाना स्थापना गर्न पूँजीको व्यवस्थापन, लगानीकर्तालाई आकर्षति गर्ने, कारखाना स्थापनाका लाग ि उपयुक्त स्थानको छनौट, लगानी र पूँजी संरचना नर्मिाणलाई चुनौतीका रुपमा उल्लेख गरएिको छ ।
समतिकिा पदाधकिारीहरुले नेपालमा रासायनकि मल कारखाना र स्थापनका सम्बन्धी गरएिको अध्ययन र त्यसको नष्किर्ष आइतबार प्रधानमन्त्री केपीशर्मा ओली समक्ष प्रस्तुत गर्नु भएको थयिो ।प्रधानमन्त्री ओलीले तत्कालका लाग िप्रकृतकि ग्याँस प्रवधिमिा जान उपयुक्त हुने देखएिपन िकच्चा पदार्थ नेपालमा उपलब्ध हुने भएकाले वाटर इलेक्ट्रोससि प्रवधिबिारे पन िवस्तिृत अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।
नेपालमा करबि ८ लाख मेट्रकि टन मलको माग रहेको र बालीको वविधिकिरणको आधारमा रासायनकि मलको उपयोग वधि िर परणिाम समेत बढाउँदा रासायनकि मलको सम्भावति माग अबको केही वर्षमा करबि २० लाख मेट्रकि सम्म हुने अनुमान गरएिको छ ।
गत कार्तकि २४ गते बसेको नेपाल सरकार मन्त्रपिरषिद्को बैठकले नेपालमा रासायनकि मल कारखाना स्थापनाको प्रारम्भकि अध्ययन गर्नका लाग िअर्थमन्त्रीको संयोजकत्वमा, उद्योग वाणज्यि तथा आपूर्तमिन्त्री र कृष ितथा पशुपंक्षी वकिास मन्त्री रहेको समति िगठन गरेको थयिो ।