पुनर्निर्मिति घरहरुमा संरचना लागि कार्यविधि तयार

 

काठमाडौं, चैत्र ९
भूकम्पपछि पुनर्नर्मिाण भएका ॅलोड वयिरङि’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरएिको कार्यविधि माथि आज बृहद् अन्तरक्रयिा गरएिको छ ।
कार्यवधिमिाथ िवभिन्नि सरकारी नकिायका अधकिारी, राष्ट्रयि-अन्तर्राष्ट्रयि वज्ञि, स्थानीय जनप्रतनिधि,ि पुनर्नर्मिाणमा खटएिका प्रावधिकि एवं वकिास साझेदार प्रतनिधिहिरु बीच अन्तरक्रयिा भएको हो । राष्ट्रयि पुनर्नर्मिाण प्राधकिरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० ले भूकम्प प्रवधि िराष्ट्रयि समाज नेपाल ९एनसेट० को प्रावधिकि सहयोगमा कार्यवधि ितयार गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रयि पुनर्नर्मिाण प्राधकिरणका प्रमुख कार्यकारी अधकिृत सुशील ज्ञवालीले कार्यवधि िकार्यान्वयनको केन्द्रबन्दिु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गर्दै सम्बन्धति केन्द्रीय नकिायहरुले मेरुदण्डका रुपमा काम गर्नुपर्ने बताउनुभयो । माउघरको क्रमशः वस्तिार मूलतः ग्रामीण क्षेत्रमा संस्कृत िनै रहेको उल्लेख गर्दै थपएिको हस्सिा पन िभूकम्प प्रतरिोधी होस् भन्ने उद्देश्यले कार्यवधि िनर्मिाणमा अग्रसरता लइिएको जानकारी दनिुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का उपनर्दिेशक झप्परसंिह वश्विकर्मा र एनसेटका बलयिो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुंगेलले मस्यौदा कार्यवधि ितथा १० बुँदे पुस्तकिाका बारेमा प्रस्तुतीकरण दनिुभयो । सो प्रस्तुतमिाथ िराष्ट्रयि पुनर्नर्मिाण प्राधकिरणका कार्यकारी समति िसदस्य डा।हररिाम पराजुली, न्युजिल्याण्डमा बसोबास गर्ने वज्ञि जतिेन्द्र बोथरा र भारतका वज्ञि वविेक रावलले टप्पिणी गर्नुभएको थयिो ।
इन्जनियिर एवं नर्मिाण प्रावधिकिलाई उपयोगी हुनेगरी वस्तिृत इञ्जनियिरङि ड्रइङ र डजिाइनसहति कार्यवधिकिो मस्यौदा तयार गरएिको छ । त्यस्तै, घरधनी एवं नर्मिाणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तकिा पन ितयार भएको छ । कार्यवधिलिे ढुंगामाटो तथा समिेन्टको जोडाई भएका घरहरुमा दायाँ-बायाँ वा अगाड-िपछाड िभूकम्प प्रतरिोधी ढंगले वस्तिार गर्न सकनिेबारे वस्तिृत उल्लेख गरेको छ । तला थप्नका लाग िभने यसअघ ितयार भइसकेको ॅहाइव्रडि स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।
राष्ट्रयि पुनर्नर्मिाण प्राधकिरणका कार्यकारी समति िसदस्य डा। चन्द्रबहादुर श्रेष्ठले कार्यवधिलिाई अन्तमि रुप दइिएपछ िप्राधकिरणको कार्यकारी समतिबिाट पारति गरी कार्यान्वयनमा लगनिे र प्राधकिरणपश्चात स्थानीय सरकारका साथै शहरी वकिास तथा भवन नर्मिाण वभिाग मुख्य कार्यान्वयनकर्ता हुने बताउनुभयो ।
शहरी वकिास तथा भवन नर्मिाण वभिागका महानर्दिेशक नवराज प्याकुरेलले आगामी दनिमा बन्ने घरहरु वस्तिारका लाग िपन ियो कार्यवधि िउपयोगी हुने वश्विास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न वभिाग तत्पर रहेको उल्लेख गर्नुभयो ।
आजको कार्यक्रम एवं आगामी दनिमा सम्बन्धति नकिायबाट प्राप्त सुझावका आधारमा कार्यवधिलिाई छट्टिै अन्तमि रुप दइिने केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना नर्दिेशक श्यामकशिोर संिहले जानकारी दनिुभयो ।
राष्ट्रयि पुनर्नर्मिाण प्राधकिरणका सहसचवि एवं प्रवक्ता गोपाल प्रसाद अर्यालले संभव भएसम्म पालकिा नभए जल्लिास्तरमा एक-एकवटा घरहरुमा नमूना वस्तिार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय राख्नुभयो ।
अमेरकिी सहायता नयिोग ९युएसएड० का सन्तोष ज्ञवालीले कार्यवधि िपुनर्नर्मिाण भएका घरका लाग िमात्र नभएर आगामी दनिमा बन्ने घरहरुका लाग िपन िउपयोगी हुने वश्विास व्यक्त गर्नुभयो ।
राष्ट्रयि पुनर्नर्मिाण प्राधकिरणले माउघर अर्थात् ॅकोर हाउजङि युनटि’ पुनर्नर्मिाणका लाग ितीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्रावधिकि सहयोग उपलब्ध गराउँदै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.