सुन्तली खत्रीको उपचारार्थ डीजीएस नेपालकोआर्थिक सहयोग

 

 

घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी अर्घाखाँची मालारानी -७ की सुन्तली खत्रीको उपचारार्थ डीजीएस नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थेजन नेपाली समाज दक्षिण कोरिया पहल संकलित रु 80000( असी हजार) रुपैयाँ पीडितको बैंक खाता मा थेजन् समाज का अध्यक्ष्य राम कुमार खनाल ले राखिदिनु भयको छ आफन्तलाई हस्तान्तरण गरिएको हो । गत चैत्र महिनामा घाँँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी खत्रीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बुटवल युवा रेड क्रस का अध्यक्ष रेशम खनाल ले जानकारी दिनु भयेको छ । पीडित खत्रिको हात,खट्टा र मेरुदण्ड भाचिएको बताइएको छ । खत्रीको आर्थिक अवस्था निकै कमजोर रहेको कारण विदेश बाट पनि उपचारको लागी केही सहयोग होस् भन्ने हेतुले नै सो आर्थिक सहयोग गरिएको थेजन नेपाली समाज दक्षिण का अध्यक्ष्य राम कुमार खनाल ले वताएका छन संकलन रकम तीन जाना को संयोजक मा खुमराज खनाल हाल कोरिया रामकुमार खनाल टंक भुसाल बाट रकम उठेको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.