दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि

 

बुटवल । रुपन्देहीको देवदह नगरपालकिा स्थति स्मृतिवन वाटिकामा दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने कार्यशशाला बारे पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले जनाकारी दिनु भयो । देवदह नगरपालकिा, लुम्बिनी वकिास कोष, लुम्बनिी प्रदेश सरकारको आर्थकि सहयोगमा सञ्चालन हुने कार्यशालामा देशभरका २५ जना मूर्तकिारहरुले ढुङ्गामा शान्ति बुद्घसँग सम्बन्धति मूर्तहिरु नर्मिाण गर्ने बताउनुभयो ।

कार्यशालामा तिन दर्जन ठुला ढुङ्गामा विभिन्न आकृतिका मूर्तिकला कुदिने छ । पत्रकार सम्मेलनमा देवदह नगरपालकिाका प्रमुख हरिा बहादुर खत्रीले बुद्घ मावली देवदहलाई पर्यटकिय नगरको रुपमा वकिास गराउने लक्ष्य रहेको बताउँदै पर्यटन प्रवद्र्घनका लाग िपूर्वाधार तयार गर्न लागएिको बताउनु भयो । उहाले अहिले पूर्वाधारमा गरिएको लगानीलाई उद्योगको लगानीसँग तुलना गर्दै यसबाट प्रतफिल आउन केही समय लाग्ने बताउनुभयो । नगरमा धेरै योजनाहरुको डपिआिर बनाएर ३ तहकै सरकारसँग सहकार्य गर िलगानी गरिने उहाको भनाई छ । बुद्घ मावली क्षेत्रको रुपमा रहेको देवदहका पुरातात्त्वकि क्षेत्रहरुको उत्खनन्, प्रचार-प्रसारको काम नरिन्तर जारी रहेको पनि उहाले बताउनु भयो ।
ड्रिम देवदहका संयोजक सद्धिचिरण भट्टराईले स्मृत िसामुदायकि वनका उपभोक्ताहरुलाई आर्थकि विकासमा टेवा पुग्ने गर िपर्यटकयि क्षेत्र नर्मिाणको काम भैरहेको बताउनुभयो । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यकिरण गर्ने अभयिानमा लागिएको उहाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालकिाकी उपप्रमुख विद्यादेवी गुरुङ, नेपाल प्रज्ञा प्रतष्ठिानका प्राज्ञ याम बहादुर थापाले कला र कलाकारको सम्मान हुने गर िकार्यक्रम गरिदा यसबाट पर्यटकयि स्थलको समेत आकर्षण बढ्ने बताउनुभएको थियो ।कार्यक्रममा सहसंयोजक तथा स्मृतिसामुदायकि उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङले पार्कमा हालसम्म करबि १ करोड रुपैया बढी खर्च भएको बताउनुभयो । करबि ५ वगिाहा क्षेत्रफलमा फैलएिको पार्कमा पुर्वाधार नर्मिाण अन्तरगत सडक नर्मिाण, पकिनकि सेड, तारबार तथा सरसफाईका काम भएको छन् । कार्यशाला चैत ८ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.