बगनासकाली–रुपन्देही सम्पर्क कमिटी गठनका लागि भेला चैत १९ हुने

 

बुटवल । नेकपा एमाले निकट पाल्पा, बगनासकाली रुपन्देही, नवलपरासी, कपलिवस्तु, सम्पर्क समन्वय कमिटी भेला आयोजना गर्नको लागि भेला आयोजना व्यवस्थापन कमिटी गठन भएको छ । भेलाले रामचन्द्र बस्यालको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन कमिटी गठन गरेको छ ।
जसको अध्यक्षता बगनासकाली गाउँ कमटिी अध्यक्ष हरि पाठकले गरेका थिए । बुटवलको सद्धिार्थ कटेजमा हुने समन्वय कमिटीको भेलालाई आगामी चैत १९ गते एमाले पोलटिव्यूरो सदस्य ठाकुर गैरेले संवोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बिहान ११ बजे हुने संयोजक बस्यालले जानकारी दिए । भेलामा बगनासकालीबाट आएर वभिन्नि जिल्लामा बसेकाहरुलाई नमिन्त्रणा गरएिको जनाएको छ । भेलाले आगामि स्थानिय तहको निर्वाचनमा सवै बगनासकालि मतदाता भएका हरुलाई संगठित रुपमा गाउफर्क अभियान चलाउन संयोजक बस्यालले जानाकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.