दुर्गा भवानि मन्दिर को अध्यक्षमा रेशम खनाल

 

रुपन्देहिको सैनामैना एक मा रहेको दुर्गाभवानि मन्दिर ब्यवस्थापन समिती पुर्नगठन गरीएको छ । सैनामैना एकका स्थानिय बासिन्दा हरुको भेलाले रेशम खनाल को अध्यक्षतामा पन्ध्र सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा भुसाल , सचिव गोन्दि पुन , सहसचिव विक्रम पुन कोषाध्यक्ष चेतनारायण पाण्डे, रहनु भएको छ ।

यसै गरी सदस्य मा इन्द्र बहादुर खत्री,प्रकास आचार्य,यादव बन्जाडे, अनिल पहाडि,टोप बहादुर दर्लामि, बसान्ता आचार्य खनाल, शान्ता गौतम,डोल बहादुर गुरुङ, चन्द्र बहादुर पुन रहनु भएको छ । भेलाले एैतिहासिक दुर्गा भवानिको मन्दीर संरक्षणमा विशेष पहल गर्ने मन्दीर लाई ब्यवस्थीत बनाउन दर्ता गर्ने पुरानो समिती संग बुझबुजारथ गरी नियमित पुजा आजा लाई ब्यवस्थीत गर्ने निणर्य गरेको अध्यक्ष रेशम खनालले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.