बझाङमा जिप दुर्घटना हुँदा ६जनाको ज्यान गयो

 

बझाङमा भएको जिप दुर्घटना परि छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बझाङ जिल्लाकोसदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको मष्टा गाउँपालिका-४ स्थित चिउरीमा जिप दुर्घटना भएको हो।
सु प प्र ०१-००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरीले पुष्टि जानाकारी दिएको छ । मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.