एमाले उम्मेदवारलाई मतदान गर्न उद्योगी व्यवसायीको अपील

 

बुटवल, मंसरि १ । यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनकि अपील जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले नकिटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनकि अपील जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरएिको हो ।
महासंघका केन्द्रीय सचवि बालाराम भट्टराई र लुम्बनिी प्रदेश अध्यक्ष माधव नेपालले बहिीबार संयुक्त अपलि जारी गर्दै समग्र औद्योगकि एवम् ब्यवसयकि हकहतिको सम्बर्द्धन सङ्सङै समृद्ध िर सुखी जनताको राष्ट्रयि संकल्प लएिको र उक्त लक्ष्य हासलि गर्ने उपयुक्त कार्यक्रम समेत बनाएको एमालेका उम्मेदवरलाई मतदान गरी समृद्धकिो अभयिानमा योगदान गर्न आग्रह गरेका छन् ।
ॅअहलिे जुन अवस्थामा आम नर्विाचन भइरहेको छ देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । आर्थकि क्षेत्र नकारात्मक अवस्थाबाट गुज्ररिहेको अवस्था छ । अर्थतन्त्र जोगाउने, लगानीको वातावरण बनाउने, रोजगारी सृजना गर्ने र ग्रामीण रोजगार वृद्ध िगर्नेतर्फ अहलिेको सरकारले कुनै योजना सार्वजनकि गरेको हामीले पाएका छैनौं’ अपलिमा भनएिको छ । सरकार ९राष्ट्र बैंकसहति० को गलत आर्थकि नीतकिा कारण बैंकको ब्याज अत्यधकि बढेको छ, तरलता अभावले गर्दा बैंकहरूसँग लगानीयोग्य रकम नभएको र त्यसको प्रत्यक्ष मारमा उद्योगी, व्यवसायी र समग्र नजिी क्षेत्र पररिहेको महासंघको अपीलमा उल्लेख छ । गठबन्धन सरकारको गलत आर्थकि नीतलिे गर्दा महँगी झन्डै दोब्बर बढेको छ । महँगीको मारले आम नागरकि आक्रान्त भएको दयनीय अवस्था सर्जिना भएको बताइएको छ ।
ॅदेश वकिासको ढाँचा र अर्थ व्यवस्था सही दशिातर्फ उन्मुख नभएको, अर्थतन्त्रमा दनिदनिै जोखमि बढरिहेको छ र यसलाई जोगाउने उपायको अबलम्बन हुन नसकरिहेको अवस्थामा चुनाव हुँदैछ ।’महासंघले भनेको छ-ॅयो चुनावसंगै मुलुकलाई सही दशिामा डोरयाउनुपर्ने छ, संकटग्रस्त अवथामा रहेको अर्थतन्त्र जोगाउने उपाय खोज्नुपर्ने छ । चुनाबपछ िआउने नेतृत्वले जोखमिपूर्ण अर्थतन्त्रलाई जोगाउने उपाय अबलम्बन गर्नुपर्ने छ ।’ यसका लाग िआम मतदाताले देश वकिासको प्रष्ट खाका बनाएको, समृद्ध नेपाल सुखी जनताको राष्ट्रयि संकल्प लएिको राजनीतकि दल र उम्मेदवारलाई चुन्नुपर्ने महासंघको अपीलमा छ । सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा यसै वज्ञिप्त िमार्फत हार्दकि अनुरोध/अपील गर्दछौं क ियो चुनावमा नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई मतदान गरी वजियी गराउनुहुन हार्दकि अपलि गर्दछौं ।’ अपीलमा उल्लेख छ ।
एकातरि नरिन्तर मूल्यबृद्ध िहुने, स्वदेशी उद्योग धन्दा र लगानी जोखमिमा पर्ने, राज्यका अंगहरु कमजोर बन्दै जाने अवस्थाको अन्त्य होस् । देश वकिास र अर्थतन्त्रसँग सरोकार राख्ने र श्रम गर्ने व्यक्तहिरू अन्योलकै स्थतिमिा रहनु भनेको कुनै पन िमुलुकका लाग िसुखद कुरा होइन भन्ने कुराको बोध जम्मिेवार नकिायमा होस् । जनताको जीवनस्तरमा सुधार भई अर्थतन्त्र सही दशिातर्फ उन्मुख गराउनेतर्फ राज्य केन्द्रति होस् । देश वकिासका लाग िस्पष्ट कानूनी व्यवस्था होस्, स्थरि, समयसापेक्ष सुधारसहतिको नीतगित व्यवस्था होस्, दूरदृष्ट िनेतृत्व, भ्रष्टाचाररहति आर्थकि गतविधि िहोस्, वश्वि अर्थ व्यवस्थासँग सामञ्जस्य कायम गर्न सक्ने दृष्टकिोण बनाइयोस् । रोजगारी सृजना, राजस्व प्रणालीमा सुधार होस्, आयात प्रतस्थिापनका उपाय खोजयिोस्, औद्योगकि वकिास र युवालाई रोजगारीको व्यवस्था होस्, वपिन्नको आय आर्जनमा सुधार होस् । साथै राजस्व नीत,ि करका दरको समायोजन एवं दायराको वस्तिार होस्, राजस्व प्रशासनमा नरिन्तर सुधार र सुशासन कायम होस्, राजस्व संकलन प्रणालीलाई सरल, वैज्ञानकि र चुस्त बनाइयोस्, लगानीको सुरक्षा, प्रवद्र्धन र वातावरण बनोस्, नजिी क्षेत्रलाई वश्विासमा लनिे अवस्थाको वकिास होस् र आन्तरकि उत्पादन, उपभोग, उत्पादकत्व र रोजगारी सर्जिनामा ध्यान दइियोस् ।’ अपीलमा भनएिको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.