गृहपृष्ठताजा खबरसमाज गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित By Meropress - December 21, 2022 Share on Facebook Tweet on Twitter tweet काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको हो ।पार्टी सभापतिसमेत रहनुभएका देउवाले ६४ र थापाले २५ मत पाउनुभयो । Comments comments