श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीरमा, महाशिवरात्रीको अवसमा बिशेष हुने आवस्यक सवै तयारी पुरा

 

हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा लागि आवस्यक सवै तयारी पुराभएको छ । भक्तजनको सहज तरीकाले दर्शनका लागि बिशेष ब्यबस्था मिलाईएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लाग्ने भएकाले सहज ब्ववस्थीत दर्शन गर्ने ब्यवस्था लिाईएको धामका अध्यक्ष ऋषि भण्डारीले बताउनु भयो । विगतमा रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी अर्घाखाचि लगायतका जिल्ला र भारत समेत बाट हजारौ भत्तजन धाममा रहेको पशुपति नाथको दर्शगरेको बताउदै भोलि पनि भक्तजनको चाप उत्तिकै रहने अपेक्षा राखेको उहाले बताउनु भयो ।
श्रृड्डेश्वरधाममा भत्तजन हरुले पशुपतीनाथको दर्शन गर्नुकासाथै धाममा रहेको एक सय ८ शिवलिङग एक सय ८ वरपिपल,हवनकुण्ड मानसरोवरकुण्ड,कैलास पर्वत ,शनिदेव र भैरवदेको मन्दिरमा एकैसाथ दर्शन गर्न पाउने भएकाले पनि यसक्षेत्रमै भक्तजनको भिड हुने गरेको छ ।
तिनाउनदी छेउ नजिकैको श्रृगेश्वर धाममा पशुपतिनाथको मन्दिर, कैलाश पर्वत, बटुक भैरव, सनिदेवको मन्दीर,राधा कृष्णको मन्दिर,नागदेवताको मन्दीर एक सय ८ शिवलिङग एक सय ८ वरपिपल,हवनकुण्ड ,एसियाकै ठुलो त्रिसुल , पशुपति सदन मनेमहक पार्क लगायतका संरचना स्थापना गरिएको छ । सोहि परीषदमा जेष्ठ नागरीक मिलनकेन्द्र को निर्माण भैसकेको जेष्ठनागरिक मिलनकेन्द्रका युदुलाल पाण्डेले बताउनु भयो । धामलाई आर्कषक र मनोमहक बनाउन पानिको फोहरा बगैचा निर्माण समेत भैसकेहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.