तीनकुनेको मनकामना डेरीमा भेटिएका अखाद्य बस्तु नष्ट,

बुटवल । बुटवल उपमहानगरपालकिा वडा नम्बर ९ तनिकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मष्ठिान्न भण्डारमा अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी नष्ट गरएिको छ ।


विगतमा समेत अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मष्ठिान्न भण्डारबाट ठ्ुलो परणिाममा अखाद्य बस्तु फेला पारी नष्ट गरएिको हो ।बुटवल उपमहानगरपालीका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हति संरक्षण मञ्च बुटवल , डेरी व्यवयासी संघ, नगरप्रहरी र सञ्चारकर्मी सहतिको टोलीले बुटवलका बभिन्नि क्षेत्रमा खुल्ला रुपमा बिक्रि बितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरहिरुको अनुगमन गरेको थीयो ।


सोही क्रममा मनकामना डेरी उद्योग तथा मष्ठिान्न भण्डारबाट अखाद्य भईसकेका करबि ३० केजी समाग्री नष्ट गरएिको बुटवल उपमहानगरपालकिाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिनुभयो ।
उधोगले ढुसी लागसिकेको घोटेर राखएिको कुराउनी २५ केजी, ३ केजी पनरि र ३ केजी रसबरी मिठाई लगाएत अखाद्य भएकोले फिनेल हालेर नष्ट गरएिको जानकारी दिनुभयो। थप कारवाहीको लाग िउपमहानगर कार्यालय बोलाईएको बताउनुभयो ।

यता उपभोक्ता हति संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले मनकामना डेरकिो वषियमा पटक पटक जनगुनासो आउने गरेअनुरुप नै अनुगमन गर्दा अखाद्य बस्तु सधै फेला पर्ने गरेको बताउनुभयो ।
४ पटक सम्म यहाँ सुधार गर्न आग्रह गर्दै सामान्य कारवाही भएपन िसुधारउन्मुख नहुनु दुखद उपभोत्ता माथि खेलवाड भएको बताउनुभयो ।
उहाले अस्वास्थ सामाग्रीहरु, ढुसी लागेका, गन्ध आएका कुराहरुको बेचबखिन नगर्न व्यवसायीलाई आग्रह गर्दै समयमा नै नसच्चएिमा कारवाहीको भागदिार रहन तयार हुन चेतावनी दिनुभयो । उहाले उपभोक्ताको स्वास्थ्य संग कुनैपन िहालतमा खेल्न नपाईने उहाको भनाई छ ।यता सञ्चालक राधकिा रजिालले भने अखाद्य भनिएका बस्तुहरु हिजो मात्रै बनाईएको भन्दै अनयिमति बद्यिुतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन् । अनुगमनका क्रममा कालकिाचोकमा खुल्ला रुपमा बक्रि िभईरहेको दुध, तथा बभिन्नि १० स्थानका दुध डेरी तथा बक्रिेता हरुसंगबाट दुधको नमुना लएिर खाद्य प्रवधि िगुण नयिन्त्रण कार्यालयमा पठाईएको छ ।बुटवल उपमहानगरपालकिाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख पोखरेलले बताएका छन् । उहाले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दएिको रिपोर्ट अनुसार आवश्यक कारवाहीको प्रक्रयिा अगाडि बढाउने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.