भण्डारी र अधिकारी काे भन्दा पुर्वअध्यक्ष हरूकाे लडाइँ भएको ब्यवसियिकाे बुझाइ
बुटवल, ५ माघ ।
रुपन्देही व्यापार संघको नेतृत्व लिन व्यवसायीका दुई प्यानल यतिबेला अन्तिम तयारीमा छन् । एमाले निकट व्यवसायीको बाहुल्यता रहेको व्यापार संघमा १६ सय व्यवसायीको नेतृत्व लिन डिल्लिराज भण्डारी र दिपकप्रसाद अधिकारी अलग अलग प्यानल बनाएर प्रतिष्पर्धामा छन् । भण्डारी हालका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी द्वितीय उपाध्यक्ष हुन् । माघ ५ गते हुने १२ औं अधिवेशनले संघमा दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
याे निर्वाचन अरूनिर्वाचन भन्दा अलि फरक राेचक देखिएको मात्रै छैन व्यापार संघका सदस्य हरूले याे निर्वाचन भण्डारी र अधिकारी काे भन्दा पनि पुर्व अध्यक्ष हरूकाे रूपमालिएका छन् । ब्यापार संघमा सहमतिको आधारमा नेतृत्व छान्ने चलन थियो फरक विचारका ब्यापारी हरूलाइ समेत मिलाएर लैजाने संघमा आज आफ्नैलाइ लडाउन खाेज्नु हालका दुवै उमेदवार काे चाहाना नभएर पुर्व अध्यक्ष हरूकाे निर्वाचन भएकाे ब्यापारी हरूकाे भनाइ छ । पुर्व अध्यक्ष हरूले संस्थामा याेगदान गरेकाे भएपनि संस्था लाई पेवा काे रूपमा लिनु गल्ती हुने सदस्य हरूकाे भनाइ छ । सवैलाइ अवसर दिने सामुहिक नेतृत्व गर्ने गरेको अभ्यास छाेडेर पुर्व अध्यक्ष हरूकाे कारण निर्वाचन मा जानुपरेको उमेदवार र सदस्य हरूले बताइ रहदा कतिपय सदस्य हरूले निर्वाचन ले संकटमा रहेका ब्यबसायि हरूलाइ निर्वाचन ले नछाेएकाे पनि बताएका छन् । अध्यक्ष पदका उमेदवार
भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हुदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् । अधिकारी २ कार्यकाल सदस्य, २ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल द्वितीय उपाध्यक्ष हुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन ।