स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको पदस्थापना कार्यक्रमम सम्पन्न

 

बुटवल । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट नयाँ निर्वाचित पधादिकारी हरुको पदस्थापना कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममा नयानिर्वाचित अध्यक्ष गोपाल बस्याललाई निर्वाचन अधिकृत यमलाल लोहनिले संस्थाको विधान अनुशार सपथग्हण गराउनु भएको थियो भने अध्यक्ष गोपाल बस्यालले निर्वाचित पदाधिकारी रसदस्य र लेखा समिति संयोजक र सदस्यहरुलाइ शपथ ग्रहण गराउनु भएको थियो ।

यसै गरी कार्यक्रममा निबर्तमान अध्यक्ष रामकृष्ण चापागाईले नव निर्वाचित अध्यक्ष गोपाल बस्याललाइ पदभार ग्रहण गराउनु भएको थियो । तेसैगरी सचिव कृष्ण बहादुर कार्कि ले सचिव बालकृष्ण भण्डारीलाइ माइन्युट हस्तान्तरण गर्नुभएको थिायो । कार्यक्रमलाइ सम्बोधन गदै बुटवल उपमहानगर पालिकाको महत्वपुणर् संस्था भएकाले यसको विकासकालागि नगरपालिकाको सहयोग रहने बताउनुभयो । उहाले प्रविधिका कारण स्टेशनरी ब्यवसाएमा जटिलता थपिदैगएको बताउनु भयो ।

नगर प्रमुख पाण्डेले पठन सस्कृतिको विकास हराउदै गएकाले विभिन्न निकाय सग सहकार्य गरेरै भएपनि पठन सस्कृतिको विकास गर्न जरुरि रहेको बताउनु भयो । कार्यक्रममा तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्टेशनरी ब्यवसायिले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै पुस्तकालय निर्माण्मा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रमा निबर्तमान अध्यक्ष रामकृष्ण चापागाइले नव निर्वाचित कार्यसमितिलाइ बधाइ दिदै आगामि कार्यकाल सफलतापुर्वक सम्पन्न गर्ने सुभकामना दिनुभयो ।उहाले यसअवस्था सम्म सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा समेत उत्तिकै सक्रिय रहने बताउनुभयो ।

निर्वाचित अध्यक्ष गोपाल बस्यालले सवैको सहयोग बाट अहिेको अवस्था सम्म आइपुग्न सवैको सहयोग रहेको आगामि दिनमा समेत सवैको सहयोग लिइर अगाडि बढ्ने बताउनु भयो । कार्यक्रममा पुस्तक तथा स्टेशनरी ब्यवसायि संघका केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, निबर्तमान केन्द्रीय अध्यक्ष मनोहरी बस्याल केन्द्रीय उपमहासचिव यमलाल लोहनि ,संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद पाण्डे, रुपन्देहि का संस्थापक अध्यक्ष बालकृष्ढा बस्याल, कार्यक्रममा अभिवावक संघका लुम्विनि प्रदेशका अध्यक्ष हेम थापा अभिवावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालि ,राजु प्रसाद पौडेल ,लक्ष्मीनगर विकास केन्द्र अध्यक्ष परमानन्द भट्टराइ लक्ष्मी माविका अध्यक्ष बावुराम ढकाल,गणपति पाण्डे,रामु अधिकारी लगायतले नया निर्वाचित कार्यसमितिलाइ बधाइ सुभकामना दिदै आगामि दिनमा राजेन्द्र स्मृति पुस्तकालय निर्माण गर्न सवैको दाईत्व भएको बताउनु भयो उहाहरुले आप्नो तर्फबाट समेत सहयोग रहने बताउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.