क्याम्पस सञ्चालक समितिको अध्यक्षमा यदुलाल पन्थ

बुटवल । रुपन्देहीको रामापुरस्थित शहीद नारायण पोखरेल रामापुर क्याम्पस सञ्चालक समितिको अध्यक्षमा यदुलाल पन्थ चुनिनु हुनुभएको छ ।

बौद्धिक एवं शैक्षिक व्यक्तित्व पन्थ सोही क्याम्पसको पूर्वक्याम्पसप्रमुख हुनुहुन्छ । उपाध्यक्षमा समाजसेवी कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा हरिप्रसाद घिमिरे,  मोदनाथ बेल्बासे,  गोमा खनाल,  कमला अधिकारी, प्रेमकला सिन्जापति रहनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.