अन्तर वद्यिालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतयिोगतिा

 

बुटवल(वद्यिालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालकिाको आयोजनामा अन्तर वद्यिालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतयिोगतिा शुरु भएको छ।
बुटवल ११ देवीनगरस्थति एन्फा टेक्नकिल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतयिोगतिाको उद्घाटन गरे। प्रतयिोगतिाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभत्रिका वद्यिालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लाग िखेलकुद प्रतयिोगतिाको आयोजना गरेको बताए।
उनले यस्ता प्रतयिोगतिाले वद्यिालयस्तरबाटै खेलाडी उत्पादन गर्न सघाउ पुर्‍याउने र राष्ट्रयि अन्तरराष्ट्रयि स्तरमा सहभागी हुनसक्ने खेलाडी तयार हुनेमा वश्विास व्यक्त गरे।
प्रमुख पाण्डेयले वद्यिालयस्तरमा रहेका प्रतभिा बाहरि ल्याउनकै लाग िवद्यिालयस्तरीय लोकनृत्य प्रतयिोगतिा आयोजना गर्न लागेको र अन्य वधिामा पन िवद्यिार्थीहरुलाई अब्बल बनाउन नगरले लगानी गररिहेको बताए।
कार्यक्रममा बोल्दै उपप्रमुख सावत्रिादेवी अर्यालले वद्यिालयतहमा हुने यस्ता प्रतयिोगतिाले वद्यिार्थीलाई सबल बनाउने र खेलाडी उत्पादनमा वशिेष भूमकिा नर्विाह गर्ने बताइन्। उनले सबै वद्यिालयहरुलाई अनुसासति र मर्यादति तरकिाले खेलमा सहभागी हुनका लाग िआग्रह गरन्।ि
बहिीबारदेख िशुरु भएको प्रतयिोगतिामा सामुदायकितर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा वद्यिालय सहभागी हुने नगर खेलकुद वकिास समतिकिा संयोजक बोननि पयिाले जानकारी दएि। उनले आगामी वर्ष प्रशक्षिक र रेफ्री उत्पादनमा समेत वशिेष चासो दनिे र खेलमैदानहरुको स्तरोन्तत िर नर्मिाण गर्नेतर्फ चासो दएिको बताए।
प्रतयिोगतिाअन्तरगत एन्फा टेक्नकिल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा न्यु होराइजन मावलिे तलिोत्तमा मावलिाई २(० गोल अन्तरले हराएको छ। यस्तै बहिीबार नै अक्सफोर्ड माव िर त्रभिुवन युनाइटेडका बीचमा भएको खेल बराबरी भएपछ िट्राइब्रेकरमा अक्सफोर्ड मावलिे ४(३ को गोलअन्तरले जति हासलि गरेको छ।
यस्तै, कालकिा मानवज्ञान माव िर बुटवल मावकिा बीचमा भएको खेलमा कालकिा मानवज्ञान मावलिे शुन्यका वरिुद्ध २ गोल गर्दै अघल्लिो चरणमा प्रवेश गरेको छ।
यस्तैगरी बुटवल १३ को जबइ खेल मैदानमा भएको प्रतयिोगतिामा सरस्वती मावलिे ज्ञानपुञ्ज मावलिाई २(० गोल अन्तरले हराएको छ। यस्तै अर्को खेलमा नवीन औद्योगकि मावकिले बुटवल ग्लोरीलाई ३(० गोल अन्तरले पराजति गरेको म्याच कमस्निर हर िप्रसाद श्रेष्ठले जानकारी दएि।
प्रतयिोगतिाअन्तरगत शुक्रबार एन्फा खेल मैदानमा मणमिुकुन्द माव िर नयाँगाउँ माव,ि स्कलर्स होम र सद्धिेश्वरी लालकुमारी माव,ि नहरपुर माव िर प्रगत िमाव ितथा अक्सफोर्ड माव िर नवरत्न मावकिा बीचमा खेल हुनेछ। यस्तै जवइ खेल मैदानमा कान्त िमाव िर जतिेश्वरी माव,ि अन्नपूर्ण माव िर नवीन औद्योगकि माव,ि उजरिसंिह माव िर न्यु भजिन माव ितथा गार्गी एकेडेमी र ज्ञानोदय मावकिा बीचमा हुने छ।
प्रतयिोगतिामा २०६० साल माघ १९ गतेभन्दा अघ िजन्मएिका वा २० वर्ष ननाघेका वद्यिार्थीमात्रै सहभागी हुन पाउने नयिम छ । प्रतयिोगतिामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८(१८ हजारका दरले पुरस्कार, शल्डि र पदक प्रदान गर्ने नगर खेलकुद वकिास समतिकिा लालहर िपाण्डेले जानकारी दएि।
उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मडिफल्डिर, उत्कृष्ट डफिेन्डर र अधकितम गोलकर्ताले ८(८ हजारका दरले पुरस्कार पाउनेछन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.